Pages

Ads 468x60px

Featured Posts

Saturday, June 13, 2015

साहित्य सिर्जना पुरुषोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता



साहित्य सिर्जना पुरुषोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता
Listen and Download
                                    Download : Click Here to Download

कसैले मयाको शैलि बदल्छन्

कसैले मयाको शैलि बदल्छन्
प्रेम उहि पुरानो प्रेमि बदल्छन्

दुनिया यो सधै राम्रो देखिन्छ
द्रष्टाले जब त्यो दृस्टि बदल्छन्

तिनैले दुनिया सक्छन् बदल्न
पहिला जो आफ्नै बानि बदल्छन्

हार् देखि जो कैल्यै हिम्मत् हार्दैनन्
तिनैले जीवन्को गति बदल्छन्

जुन् खुसि प्रप्तिको अर्थ हुदैन
बुझेसि तिआफ्नो ढिपि नदल्छन्
music =hari lamsal
vocal= female/chiri maya maharjan 
purusottam rasuwako lyrics

भन आँखा जुधाएर के गर्न आट्यौ

भन आँखा जुधाएर के गर्न आट्यौ
प्रित्का प्याला पिलाएर के गर्न आट्यौ

पग्लिएर पानी बन्दै प्यास् मेट भन्यौ 
आँफैलाई सुकाएर के गर्न आट्यौ

दिलै भित्र डाक्यौ किन आज एक्कासी 
फेरी ढोका लगाएर के गर्न आट्यौ

म तलै छु तलै हुन किन दिदिनौ 
अब माथि चढाएर के गर्न आट्यौ
पुरुसोत्तम रसुवा 
९८०३२१४४५७

मेरा लेखहरू


भिडियोहरू

 

Banner

Contact Form

Name

Email *

Message *