Pages

Ads 468x60px

Showing posts with label मेरा कविताहरू. Show all posts
Showing posts with label मेरा कविताहरू. Show all posts

Saturday, June 13, 2015

कसैले मयाको शैलि बदल्छन्

कसैले मयाको शैलि बदल्छन्
प्रेम उहि पुरानो प्रेमि बदल्छन्

दुनिया यो सधै राम्रो देखिन्छ
द्रष्टाले जब त्यो दृस्टि बदल्छन्

तिनैले दुनिया सक्छन् बदल्न
पहिला जो आफ्नै बानि बदल्छन्

हार् देखि जो कैल्यै हिम्मत् हार्दैनन्
तिनैले जीवन्को गति बदल्छन्

जुन् खुसि प्रप्तिको अर्थ हुदैन
बुझेसि तिआफ्नो ढिपि नदल्छन्
music =hari lamsal
vocal= female/chiri maya maharjan 
purusottam rasuwako lyrics
 

Banner

Contact Form

Name

Email *

Message *