Pages

Ads 468x60px

Saturday, June 13, 2015

साहित्य सिर्जना पुरुषोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता



साहित्य सिर्जना पुरुषोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता
Listen and Download
                                    Download : Click Here to Download

कसैले मयाको शैलि बदल्छन्

कसैले मयाको शैलि बदल्छन्
प्रेम उहि पुरानो प्रेमि बदल्छन्

दुनिया यो सधै राम्रो देखिन्छ
द्रष्टाले जब त्यो दृस्टि बदल्छन्

तिनैले दुनिया सक्छन् बदल्न
पहिला जो आफ्नै बानि बदल्छन्

हार् देखि जो कैल्यै हिम्मत् हार्दैनन्
तिनैले जीवन्को गति बदल्छन्

जुन् खुसि प्रप्तिको अर्थ हुदैन
बुझेसि तिआफ्नो ढिपि नदल्छन्
music =hari lamsal
vocal= female/chiri maya maharjan 
purusottam rasuwako lyrics

भन आँखा जुधाएर के गर्न आट्यौ

भन आँखा जुधाएर के गर्न आट्यौ
प्रित्का प्याला पिलाएर के गर्न आट्यौ

पग्लिएर पानी बन्दै प्यास् मेट भन्यौ 
आँफैलाई सुकाएर के गर्न आट्यौ

दिलै भित्र डाक्यौ किन आज एक्कासी 
फेरी ढोका लगाएर के गर्न आट्यौ

म तलै छु तलै हुन किन दिदिनौ 
अब माथि चढाएर के गर्न आट्यौ
पुरुसोत्तम रसुवा 
९८०३२१४४५७

मेरा लेखहरू


भिडियोहरू

तस्विरहरू





सिर्जनाको प्रतिबिम्बमा गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष : Download

Purushotam Paudel Rasuwa
Gazal Special Program
Sirjanako Pratibimba
Host : Krishna Kattel
Interview Special 
कार्यक्रम : सिर्जनाको प्रतिबिम्ब
प्रस्तोता : कृष्ण कट्टेल



गजल बिम्ब (2070-08-06/21-11-2013) गजलकार पुरुशोत्तम पौडेल सँगको अन्तवार्ता बिशेष : Download

नवज्योती एफएमको प्रस्तुती
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी
मिति :(2070-08-06/21-11-2013) 



नमस्कार साथीहरु,
आज मिति 2070 मंसिर 06 गते तदनुसार 21-Nov-2013 बिहिबार, नवज्योति एफ एम ८८.२ मेगाहर्ज त्यसैगरि लम्की कैलाली स्थीत मालिका एफ एम ९९ मेगाहर्ज रेडियो तरँग बाट पनि कार्यक्रम गजल बिम्ब लिएर प्रस्तोता रोहित साहि अनुरागी उपस्थित हुनुभएको छ । हरेक बिहिबार बेलुका ९.१५ बजे गजल विशेष कार्यक्रम गजल बिम्ब प्रसारण हुने गर्दछ ।   

गजल बिम्ब (2071-10-08/22-01-2014) गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष : Download

रेडीयो बाग्मतीको प्रस्तुती 
कार्यक्रम : गजल बिम्ब
समय : बिहिवार ९.१५ राती
संचालक : रोहित साही अनुरागी 
मिति :   (2071-09-24/08-01-2014)
Email : gajalbimba@gmail.com


गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष 


त्रिवेणी TRIBENI (28-01-2014/14-10-2070) गजलकार पुरुषोत्तम रसुवा सँगको अन्तवार्ता विशेष - Download

रेडियो : नेपाल एफ एम ९१.८ 
कार्यक्रम : त्रिवेणी TRIBENI 
प्रस्तोता : धनराज बास्तबिक 
समय : मंगलबार बेलुकी ९.१५  
फेसबुक : NFM TRIBENI
मिति (28-01-2014/14-10-2070)


रसुवाका गजलकार पुरुषोत्तम रसुवा सँगको अन्तवार्ता विशेष

गजल सुधा (15-08-2014/2071-04-30) गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तर्वाता विशेष : Download

अनलाईन रेडियो छहारीको 
रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज
गजल विशेष प्रस्तुति 
गजल सुधा 
हप्ताको हरेब शुक्रवार
प्रस्तोता : कमल सरगम 
Email :  shrutisambeg@unn.com.np
www.radiochhahari.com 
 (18-07-2014/2071-04-02)

गजलकार पुरुशोत्तम पौडेल रसुवा सँगको अन्तर्वाता विशेष

साहित्य संसारमा गजलकार पुरुशोत्तम रसुवा सँगको अन्तवार्ता (20-07-2014) : Download

Purushotam Paudel Rasuwa

रेडियो त्रिसुली ८८.४ मेगाहर्ज
को साहित्यिका प्रस्तुति 
साहित्य संसार 
(20-07-2014/2071-04-04)



गजलकार पुरुशोत्तम रसुवा सँगको अन्तवार्ता 

प्राइम एफ एमको अनुरागमा गजलकार पुरुसोत्तम पौडेल रसुवा सँगको अन्तवार्ता विशेष- Download

साहित्यिक विशेष प्रस्तुती अनुराग
प्राइम एफ एम १०४.५ मेगाहर्ज
मिति : (2071-04-10/26-07-2014)
प्रस्तोता : घायल योग्दा नवराज 
समय : शनिवार बिहान १० देखि ११ बजे  Website : www.primefm.com.np 




 

Banner

Contact Form

Name

Email *

Message *